Traditional methods of cooking Mutton
Traditional methods of cooking Mutton, Kanchhi Kitchen, Sitan House.
Here I present beautiful recipe which is a Primitive Style of Cooking Mutton Katiya.
हाम्रो पालामा विभिन्न किसिमको भान्सामा प्रयोग हुने भाडाहरु आईसके, यसैक्रममा हाम्रो पुर्खाहरुले प्रयोग गर्ने माटाका भाडाहरु भने अहिले कमै प्रयोग हुन थालेको छ । यसैले हामिहरुले माटोको भाडामा खसिको मासु बनाएर खाने रौतहटको परिकार कटिया बनाएका छौ । जुन साह्रै स्वादिलो अनि स्वास्थ्यको लागि पनि लाभदायक छ । तपाईहरुले पनि घरमा सजिलै बनाएर कटिया खान सक्नुहुनेछ ।