Masterclass from the Judges
आज निर्णायकद्वय सेफ गणेश ढकाल र भान्से लक्ष्मण प्रसाद भन्डारिबाट हाम्रा प्रतिस्पर्धिहरुले Master Class लिदै हुनुहुन्छ । निर्णायकहरुको कलाबाट प्रेरित भई प्रतिस्पर्धिहरुले पनि उस्तै या मिल्दोजुल्दो खाना तयार गर्नुपर्ने छ । हेरौ आज हाम्रा जजहरु बाट के कस्तो ज्ञान हाशिल गरी कस्तो खाना तयार पार्नु हुन्छ !